नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।...

सम्बन्धित सामग्री

नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं :  टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।टी–२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो।

लिग-२ क्रिकेट : नेदरल्याण्ड र नामिबिया भिड्दै

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान सवा नौ बजे शुरु हुनेछ।नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ।लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्व

नामिबिया चौथो खेलमा पनि पराजित

काठमाडौं, ८ फागुन। नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमवार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो। नामिबियाले स्कटल्याण्डबाट प्राप्त २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८.४ ओभरमा एक सय ७८ रनमै समेटिएको थियो।

विश्वकप क्रिकेट लिग-२: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बाट शुरु हुनेछ।...

लिग टु खेल्न नामिबिया जाने टोलीको बिदाइ, भारतमा एक साता तयारी गर्ने

६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबिया हुने शृंखला खेल्न जाने नेपाली टोलीले भारतमा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गर्दै नेपाली टोली भारतमा एक साताको अभ्यास गर्ने जनाएको छ । नेपाली टोलीले भारतको दिल्लीको स्टेट टिमसँग दुई अभ्यास खेल खेल्ने क्यानले जनाएको छ […]

लगातार दोस्रो पटक सुपर १२ खेल्ने सोचमा नामिबिया

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरण ए को अन्तिम खेलमा आज युएइसँग निर्णायक खेल खेल्दैछ । नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा जिलोङमा सुरु हुनेछ । नामिबिया युएईलाई हराउँदै लगातार दोस्रो पटक सुपर १२ मा खेल्ने सोचमा हुनेछ । गतवर्ष डेब्यू विश्वकपमा नामिबियाले नेदरल्यान्ड्स र […]

नेपाल र नामिबिया भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन्। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा अलआउट भएको थियो। […]

नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ।  सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली…

अफगानिस्तानसँग नामिबिया पराजित

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नामिबिया अफगानिस्तानसँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले ६२ रनको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९८ रनमा समेटियो। सुरुवाती…

नामिबिया सुपर १२ मा

नामिबिया पहिलो खेलमा श्रीलंकासँग हारेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नामिबियाले सुपर १२ प्रवेशको सम्भावना जीवित राखेको थियो।...