हङकङ भ्रमण : युवा खेलाडीलाई प्रतिभा तिखार्ने अवसर

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न बिहीवार राति त्यसतर्फ जाँदैछ । त्यहाँ नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० आई खेल खेल्नेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल […]

सम्बन्धित सामग्री

‘हङकङ शृंखलामा युवालाई अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा खेलाडीका लागि अवसर हुने धारणा राखेका छन्।...

‘हङकङ शृंखलामा युवालाई अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा खेलाडीका लागि अवसर हुने धारणा राखेका छन्।...

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

काठमाडौँ : नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदै छ। सो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्य रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।यसको तयार

पुरानो नदोहोर्‍याउँदा एमालेमा युवालाई अवसर

३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्‍याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् । समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन । त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् । त्यस्तो […]

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर विभिन्न कार्यक्रम

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापीरूपमा मनाइन थालिएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापीरूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरू सहभागी भई सरसफाइ, विचार गोष्ठीलगायतका रचनात्मक कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी दिए । अहिलेसम्म गजल तथा सामाजिक परिवर्तनका लागि सामाजिक सञ्जालमा भिडियो (युट्युब तथा टिकटक) प्रतियोगिता सम्पन्न भएका छन् । आज

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]

युवा : अवसर र अर्थपूर्ण सहभागिता

युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइए पनि संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो भने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।‘युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूह

युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला...