टी -२० आई सिरिज: पपुवा न्यूगिनीसँग नेपालको बदला - BBC News नेपाली

ओडीआई शृङ्खलामा लगातार दुई खेल गुमाएको नेपालले त्रिकोणात्मक टी -२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ।