काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।
स्याङ्जा र बाजुरामा पुन: मतदान नगरी मतगणना गर्ने आयोगको निर्णय उनले चिन्ता व्यक्त गरेका हुन् ।
सत्ता पक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता प्रदान गर्नु गम्भीर चिन्ताको विषय भएको उनको ...