भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो । ३० जनाको सुरक्षा टोलीले जेठ २ […]

सम्बन्धित सामग्री

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण

बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।

मोदीका सुरक्षाकर्मी भैरहवामा

बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरे...