मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण

बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।

सम्बन्धित सामग्री

भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो। पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट रहेका छन्। पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर […]

भारतीय वायुसेनाको विमान नेपालगन्ज आइपुग्यो

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन १३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : भारतीय वायुसेनाको विमान दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारती वायु सेनाको विमान दुर्घटनामा परेको हो । मिगमि–२१ […]

भारतीय वायुसेनाको विमान दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो । मिग मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर […]

भारतीय वायुसेनाको विमान दुर्घटना,दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी पीटीआईले बाडमेर जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने छ, घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो। एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका […]

भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो । ३० जनाको सुरक्षा टोलीले जेठ २ […]

भारतमा बेलायतबाट आइपुगे ४५० अक्सिजन सिलिन्डर

एजेन्सी। कोरोना महामारीसँग संघर्ष गरिरहेको भारतलाई बेलायतले ४५० अक्सिजन सिलिण्डर दिएको छ। भारतीय वायुसेनाको विमान अक्सिजन सिलिण्डर लिएर मंगलबार बिहान तमिलनाडुको चेन्नई विमानस्थलमा आइपुगेको छ। बेलायतले ४६.६ लिटर क्षमताका अक्सिजन सिलिण्डर भारतलाई दिएको हो । कोरोना भाइरसको दोस्रो लहरबाट भारत नराम्ररी प्रभावित बनेपछि बेलायतले सहयोग गर्ने घोषणा गरेको थियो।

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ग्रूप कप्तानको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ बाइसन विमान बुधवार बिहान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनामा परी ग्रूप कप्तान ए गुप्ताको मृत्यु भएको छ ।  भारतीय वायुसेनाले ट्वीट गरेर यसको जानकारी दिएको छ ।  मध्य भारतको एक एयरबेसबाट लडाकू प्रशिक्षण मिसनका लागि उडेको विमान बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको अनुसन्धानका लागि भारतीय वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।