नरेन्द्र मोदी लुम्बिनी आउने भएसँगै भारतीय जम्बो सुरक्षाकर्मीको टोली भैरहवामा अवतरण

मोदीको भ्रमण अवधिलाई सुरक्षा व्यवस्था मिलाउनका लागि जम्बो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान बुधबार भैरहवामा अवतरण गरेको छ ।

सम्बन्धित सामग्री

पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी लुम्बिनी आएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका मोदीलाई स्वागत गर्न देउवा स्वयं लुम्बिनी पुगे। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री पत्नी आरजु राणा देउवा तथा नेपाल सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका थिए। भारतका प्रधानमन्त्रीको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (लाइभ)

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी आएका हुन् ।

लुम्बिनी र कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना हुने

२५६६ औं शुद्ध जयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र …

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (भिडियोसहित)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। आज बिहान लुम्बिनी आएका मोदी आज पुजाआजामा सहभागी भएर आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।

नरेन्द्र मोदी पुगे लुम्बिनी, देउवासँगै मायादेवी मन्दिरमा दर्शन

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुगेका छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका हुन्। हाल मोदीसँगै देउवा बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डल मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो १२:२०…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी

लुम्बिनी आउँदै नरेन्द्र मोदी, आजै भारत फर्किने

२ जेठ, काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो । मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली ...

मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारको लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ । त्यसको वरिपरि चिटिक्क परेका स्वागत द्वार निर्माण गरिएका छन् ।उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फुलका माला र बत्ती प्रयोग गरि चिटिक्क पारिएको छ । भारतीय प्रधानमन्त्री मोदी सोमबार एक दिने भ्रमणका लागि सोमबार बिहान १० :४० मा लुम्बिनी भ्रमणमा आउँदैछन् ।

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]