सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

२ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग […]

सम्बन्धित सामग्री

महिला हकी : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पूर्णिमा राईले गरेको गोल नै निर्णयक बन्यो । […]

पुलिस र आर्मी सेमिफाइनलमा

धनगढीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबार दुवै टोली जित निकाल्दै अन्तिम चारमा पुगे । आर्मीले प्रदेश १ टिमलाई २५–१७, २५–२१, २५–९ को सोझो सेटले हरायो । खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए ।

पुलिस र आर्मी सेमिफाइनलमा

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–२१, २५–९ को सेटमा हराएको थियो । ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का हुनुभयो ।

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५

सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई हराएसँगै त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ । समूह ए मा प्रदेश १ को हारले आर्मी ५ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा […]