काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई हराएसँगै त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ । समूह ए मा प्रदेश १ को हारले आर्मी ५ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा […]