बाबुरामसँग पार्टी एकताका लागि बाटो खुल्यो, माओवादीले बनायो प्रचण्डको नेतृत्वमा समिति

काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा संयोजन समिति बनाउने भएको छ । आज (शनिबार) बसेको पार्टी स्थायी कमिटी बैठकले प्रचण्डको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो । साथै, जनतासँग माओवादी अभियानले पार्टीमा केही आशा पलाएको बैठकले निश्कर्ष निकालेको छ […]

सम्बन्धित सामग्री

पार्टी एकताका लागि माओवादीद्वारा कार्यदल गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि

लोसपालाई पार्टी एकताका लागि उपेन्द्रको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ । जनकपुरमा आज (बुधबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विगतका गल्ति सच्याएर अगाडि बढ्न लोसपा नेताहरूलाई उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले मधेशको मत बाडिँदा जनतालाई फाइदा नभएकाले एकताका लागि […]

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

‘एकताका ढोका बन्द भए पार्टी पुनर्गठन’

काठमाडौं, साउन ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको बताएका छन्। वाग्मती प्रदेशका नेता कार्यकर्तालाई शनिबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। […]

‘एकताका ढोका बन्द भए पार्टी पुनर्गठन’

उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। वरिष्ठ नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार...

पार्टी एकताका लागि तयार छौँ तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग […]

पार्टी एकताका लागि नेपालले खोजे संसद्को पूर्णकार्यकालको सुनिश्चितता

एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि संसद्को कार्यकाल पूरा हुने सुनिश्चितता अध्यक्ष केपी ओलीबाट खोजेका छन् । पार्टी निर्णय र पत्राचारमा दुई अध्यक्षको हस्ताक्षरको माग गर्दै आएका नेपालले पुनस्र्थापित...

पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

पार्टी एकताका लागि नेकपा एमालेले अधिकतम प्रयास गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने भएको छ। आज सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पार्टीको एकतालाई कायम राख्न भइरहेको प्रयासका विषयमा छलफल गर्दै प्रयासलाई थप निरन्तरता दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन