जैविक हतियारबारे रुसले भ्रम छरेको अमेरिकाको आरोप

काठमाडौं- युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक जीवाणुहरू फैलाएको […]

सम्बन्धित सामग्री

साउथ चाइना सीमा चीनले आतंक सिर्जना गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको बताएका हुन् । साउथ चाइना सीमा आतंक मच्चाएको समेत उनले आरोप लगाएका छन् । उनले त्यस्ता गतिविधि तत्काल रोक्न पनि चीनलाई आह्वान गरेका छन् । […]

पुटिनको ‘निजी सेना’लाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको आरोप

उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्नका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ । वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो जसले रूसी हितका लागि काम गर्दछ ।येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ । प्रिगोजिन पुटिनको नजिक छन् । यसलाई पुटिनको निजी सेना पनि भनिन्छ । ह्वाइट हाउसले हतियारको यो खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको जनाएको छ । वागनरमाथि अब थप प्रतिबन्ध लगाइनेछ ।यद्यपि, उत्तर क

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आर...

उत्तर कोरियाले रुसमा हतियार निर्यात गरेको अमेरिकाको आरोप

न्युयोर्क – उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपखाला गोला बारूद पठाउँदै गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए। उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र […]

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ । रुसविरुद्धको हमला सशक

इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउन लागेको अमेरिकाको आरोप

तेहरान – इरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका हुन् । इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको […]

रुसले युक्रेनमा आक्रमणको तयारी गरेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ । रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेकोछ । दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको अमेरिकी आरोप छ । अमेरिकाको अर्थ मन्त्रालयले उक्त कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको […]