रुसले युक्रेनमा आक्रमणको तयारी गरेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ । रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेकोछ । दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच […]