साउथ चाइना सीमा चीनले आतंक सिर्जना गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको बताएका हुन् । साउथ चाइना सीमा आतंक मच्चाएको समेत उनले आरोप लगाएका छन् । उनले त्यस्ता गतिविधि तत्काल रोक्न पनि चीनलाई आह्वान गरेका छन् । […]