बेलायतकी टेनिस खेलाडी राडुकानुले रचिन् इतिहास

बेलायतकी किशोरी टेनिस खेलाडी एम्मा राडुकानुले यूएस ओपनको सेमीफाइनलमा मारिया साक्कारीलाई हराएर इतिहास रचेकी छन् ।  कुनै पनि ग्रान्ड स्ल्यामको फाइनलमा पुग्ने उनी पहिलो क्वालिफायर हुन् ।  उनले साक्कारीलाई ६-१ ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् ।  एक महिनाअघि मात्र उनले ओर्पिङटनको ग्रामर स्कूलबाट ए लेभल सकेकी हुन् । उनको भिडन्त क्यानडाकी १९ वर्षीया खेलाडी लैला फर्नान्डेजविरुद्ध शनिवार हुनेछ । यूएस ओपनमा एउटा पनि सेट नगुमाइकन उनी फाइनलमा पुगेकी हुन् । यूएस ओपनको फाइनलमा सन् १९६८ मा भर्जिनिया ...

सम्बन्धित सामग्री

अभिषेक आईटिएफको वरियतामा पहिलो नेपाली खेलाडी

इतिहास त्यसै लेखिदैन। इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ। १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन। विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन। बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन्। यद्यपी अहिले उनको बरियता केही खस्किएको छ।

अभिषेक आईटिएफको वरियतामा पहिलो नेपाली खेलाडी

इतिहास त्यसै लेखिदैन। इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ। १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन। विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन। बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन्। यद्यपी अहिले उनको बरियता केही खस्किएको छ।

नाडालले जिते २१ औं ग्राण्डस्लाम

स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् ।  नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । छैठौं वरीयताका नडालले मेदवेदेव माथि २–६ ६–७ (५–७) ६–४  ७५ को जीत दर्ता गरे ।  यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए । तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो

नाडालले जिते २१ औं ग्राण्डस्लाम

न्युज अफ नेपाल, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ ९५(७० ६-४ ७-५ को जीत दर्ता गरे । यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार […]

१८ वर्षमा युएस ओपन जितेर इतिहास रचिन् ब्रिटेनकी इमा रडुकानुले

ब्रिटेनकी १८ वर्षीया टेनिस खेलाडी इमा रडुकानुले युएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। शनिबार राति भएको उपाधि भिडन्तमा इमाले क्यानडाकी लेइला इनी फर्नान्डेजलाई पराजित गरिन्।

लगातार दुईवटा सेमिफाइनल हारेपछि जोकोभिचले भने, 'हरेक हिसाबले स्तब्ध छु'

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच ओलम्पिकमा लगातार दुईवटा सेमिफाइनल हारेपछि स्तब्ध भएका छन् । पुरुष  एकल तर्फ उनलाई जर्मनीका अलेस्यान्द्रर जेबरेबले १–६, ६–३ र ६–१ ले हराए । त्यसैगरी, निना स्टोजानोभिक र जोकोभिचको जोडी मिक्स डबल्सतर्फ रुसका अस्लान अस्लन कारात्सेभ र एलेना भेस्निानाको जोडीसँग ७–६ र ७–५ ले पराजित भयो ।दुईवटा सेमिफाइनल गुमाउनु पक्कै पनि विश्व नम्बर एकका लागि दुखद् हुन्छ । विशेषगरी नयाँ इतिहास बनाउने अवसरबाट उनी चुकेका छन् । यस वर्ष अस्ट्

नाडालले २० औं पटक जिते ग्राण्डस्लाम

२६ असोज, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए । योसँगै …