हराएकी चिनियाँ स्टार टेनिस खेलाडी भिडियोमा देखिइन्

५ मंसिर, काठमाडौं । चिनियाँ सरकारी समाचार माध्यमले स्टार टेनिस खेलाडी पेङ सुआईको भिडियो सार्वजनिक गरेको छ । पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको भिडियो सार्वजनिक गरेको हो । पेङ सकुशल र स्वतन्त्र रहेको भनेर व्यापक आशंका व्यक्त भइरहेका बेला ग्लोबल टाइम्सले उनको एक भिडियो […]

सम्बन्धित सामग्री

टेनिस त्याग्न तयार छु तर कोभिड खोप लगाउँदिन : नोभाक जोकोभिक

३ फागुन, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् । खोप लगाउन बाध्य पारिए आफूले आगामी दिनमा हुने टेनिस प्रतियोगिता त्याग्न तयार रहेको पनि उनको भनाइ थियो । बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्‍य पारिए भावी टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका हुन् । ‘हो, म त्‍यो […]

जोकोभिकले अष्ट्रेलिया छोडे, ग्राण्ड स्लाममा रेकर्ड बनाउने सपना तुहियो

३ माघ, काठमाडौं । अष्ट्रेलियाले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई देश निकाला गरेको छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन अष्ट्रेलिया पुगेका जोकोभिकले कोभिड-१९ को खोप नलगाएको भन्दै उनको भिसा रद्द गरी देशनिकाला गरिएको हो । आइतबार अष्ट्रेलियाको संघीय अदालतका तीन जना न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्री एलेक्स हकको निर्णय सदर गरेसँगै उनलाई […]

स्टार टेनिस खेलाडी जोकोभिच अस्ट्रेलिया छोड्न बाध्य

सिडनी । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट स्वदेश फिर्ता पठाइने भएको छ । कोभिडविरुद्धको खोप नलगाएकाले अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गर्ने निणर्य गरेको थियो । उनले अन्तिम प्रयासस्वरूप टेनिस प्रतियोगितामा भाग लिनका लागि अस्ट्रेलियामा बस्न दिन भनी अदालतसमक्ष आग्रह गरेका थिए । तर, न्यायधीशहरूले अस्वीकार गरेपछि उनले अब स्वदेश फर्कनुपर्ने छ । योसँगै जोकोभिचको अस्ट्रेलियन ओपन उपाधि...

स्टार टेनिस खेलाडी नोवाक जोकोविच अस्ट्रेलियाको हिरासतमा

अस्ट्रेलियाबाट निकाला गर्ने या नगर्ने भन्ने विषयमा अदालतमा हुन गइरहेको सुनुवाइभन्दा पहिला नै उनलाई हिरासतमा राखिएको हो ।

नोभाक जोकोभिकको अष्ट्रेलियाको भिसा फेरि रद्द

३० पुस, काठमाडौं । अष्ट्रेलिया सरकारले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा पुन: रद्द गरेको छ । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता गरिने संभावना बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार अष्ट्रेलिया सरकारले कोभिड-१९ को खोप नलगाएका जोकोभिकका कारण समुदायमा जोखिम बढ्न सक्ने भन्दै उनको भिसा रद्द गरेको हो । अध्यागमन […]

जोकोभिकको भिसाबारे कुनै निर्णय भएको छैन : प्रधानमन्त्री मोरिसन

२९ पुस, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका हुन् । पत्रकार सम्मेनलमा उनलाई अदालतको आदेशपछि पुन: बहाली भएको जोकोभिकको भिसा रद्द गर्ने वा नगर्ने भनेर सरकारले किन निर्णय गर्न नसकेको भनेर […]

जोकोभिकलाई अष्ट्रेलियाको भिसा दिन आदेश

२६ पुस, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई भिसा दिन अष्ट्रेलियाको एक अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीश एन्थोनी केलीले रद्द गरिएको जोकोभिकको भिसा दिन र अध्यागमनको नियन्त्रणबाट ३० मिनेटभित्र मुक्त गर्न आदेश दिएका हुन् । त्यस्तै, उनको राहदानीसहित यात्रासम्बन्धी अन्य कागजात फिर्ता गर्नसमेत केलीले जारी गरेको आदेशमा भनिएको छ । यसअघि कोभिड-१९ […]

चिनियाँ टेनिस खेलाडीले भनिन् : यौन दुर्व्यवहार भयो भनेकी छैन

५ पुस, काठमाडौं । चीनकी स्टार टेनिस खेलाडी पेङ सुआईले आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको बताएकी छन् । आइतबार सिंगापुरको एक पत्रिकामाथि टिप्पणी गर्दै सुआईले यसअघि वेइबोमा गरिएको पोष्टलाई गलत तरिकाले बुझेको बताएकी छन् । आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको उनको भनाइ थियो । ‘म एउटा निकै महत्वपूर्ण कुरा भन्न चाहन्छु- कसैले ममाथि यौन दुर्व्यवहार […]

टेनिस खेलाडीको विषयलाई राजनीतीकरण गरियो : चीन

७ मंसिर, काठमाडौं । चीनले स्टार टेनिस खेलाडी पेङ सुआईको विषय दुर्भावनापूर्ण तरिकाले चर्काइएको’ र राजनीतीकरण गरिएको बताएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयले सुआईको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतिकरण गरिएको’ जनाएको हो । मंगलबार मन्त्रालयकी प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार ब्रिफिङमा बोल्दै यस्तो कार्य बन्द गर्न समेत भनेकी छन् । […]

फेडेररको अझै अस्ट्रेलियन ओपन जित्ने रहर - Naya Patrika

स्विट्जरल्यान्डका स्टार टेनिस खेलाडी रोजर फेडेररले ठट्टा गर्दै अर्को वर्ष अस्ट्रेलियन ओपन रक्षा गर्न सक्ने बताएका छन् । सन् २०१९ को सिजनमा फेडेरर ३७ वर्षका हुनेछन् । टेनिस इतिहासमा यो...पूरा पढ्नुहोस् »