बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।...

सम्बन्धित सामग्री

वडाअध्यक्ष वलीको घरबाट इटालियन पेस्तोल बरामद

वडाअध्यक्षको घरबाट अवैध हतियार पेस्तोल बरामद गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय वडाअध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउण्ड...

कटुवा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।राजगढ गाउँपालिका-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै  पेस्तोल छाडेर भागेका थिए ।

किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल […]

बाटोमा फालिएको नलकटुवा पेस्तोल बरामद

रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । ईशनाथ नगरपालिका ४ मा दुई पक्षबीच झडप भएको र बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो । स्थानीयले झगडा भएको...

कालिकोटको महावैमा मतगणनास्थल नजिकै झगडा गर्नेहरुबाट पेस्तोल बरामद

कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो । नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।  शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए ।

सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद

राजविराज । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो । एक व्यक्तिलाई जाँच […]

काठमाडौंमा बहालमा बस्ने एक व्यक्तिको कोठाबाट पेस्तोल र गोली बरामद

प्रहरीले काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिबाट पेस्तोल  र गोली बरामद गरेको छ। काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट एक थान पेस्तोल, सोही पेस्तोलको...

मोटरसाइकलसहित पेस्तोल बरामद

सर्लाहीमा एक थान पेस्तोलसहित ५ राउन्ड गोली बरामद भएको छ । सशस्त्र प्रहरीले शुक्रबार सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थित रेल्वे ट्रयाकबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने ५ राउण्ड गोली बरामद भएको हो ।सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले प्रदेश न २–०२–००४ प ७७५७ नम्बरको अपाचे मोटरसाइकलसहित पेस्तोल बरामद गरेको हो । मोटरसाइकल चेकजाँच गर्दा लेगार्डमा झुन्ड्याएर राखेको झोलामा एकथान कटुवा पेस्तोल र ५ थान गोली बरामद

सिरहामा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।