कपुरधाराबाट पेस्तोल र गोली बरामद

काठमाडौंको कपुरधारास्थित एउटा घरबाट पेस्तोल बरामद भएको छ ।

सम्बन्धित सामग्री

रौतहटमा गोली प्रहार घटना : थप एक पेस्तोल बरामद

जिल्लाको परोहा नगरपालिका ९ मा शुक्रबार दिउँसो भएको गोली प्रहारको घटनामा सुरक्षाकर्मीले थप एकथान चिनियाँ पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले घटनास्थलबाट झण्डै ३ किलोमिटर पर थप अर्को चाईनिज पेस्तोल र गोली बरामद भएको जानकारी दिइन् ।

सुनसरीमा भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

काठमाडौं- सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने […]

कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँस्थित पसल अगाडि एकजना व्यक्तिले पेस्तोल देखाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । उक्त पेस्तोल र गोली फाली फरार …

अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद

पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताएका छन् ।बरामद गरिएका हतियारमा आठ थान कलाश्निकोभास, एक थान पेस्तोल, हजारौँ गोली तथा अन्य सैन्य उपकरण रहेको प्रहरीले जनाएको छ। हालै बिहसुद र जलरेज जिल्लामा मोर्टार फेला परेको विज्ञप्तिमा उल्लेख छ।गत साता स्थानीय प्रहरीले उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आरपीजी–७ सहितका हातहतियार र गोलाबारुद फेला पारेको थियो। सरकारले युद्धग्रस्त अफगानिस्तानमा कानुन त

कैलालीमा फरार व्यक्ति खोज्न जाँदा प्रहरीले पेस्तोल र गोली फेला पार्यो

कैलाली । कैलालीमा प्रहरीले फरार व्यक्ति खोज्न जाँदा पेस्तोल र गोली फेला पारेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ११ मा इलाका प्रहरी कार्यालय सुखड र प्रदेश प्रहरीको आईआरटी बाट खटिएको प्रहरी टोलीले विजय कठरियाको घरबाट पेस्तोल र गोली बरामद गरेको हो । प्रहरी चौधरीलाई पक्राउ गर्न उनको घरसम्म पुगेको थियो । वन मुद्दामा जिल्ला अदालत […]

कटुवा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।राजगढ गाउँपालिका-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै  पेस्तोल छाडेर भागेका थिए ।

काठमाडौंमा बहालमा बस्ने एक व्यक्तिको कोठाबाट पेस्तोल र गोली बरामद

प्रहरीले काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिबाट पेस्तोल  र गोली बरामद गरेको छ। काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट एक थान पेस्तोल, सोही पेस्तोलको...

पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि सोमवार पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उनको साथबाट ५ सय ग्राम चरेस समेत बरामद गरेको छ । पक्राउ परेका कुमारलाई बरामद कटुवा पेस्तोल, ...

महोत्तरीबाट दुई क्विन्टल गाँजासहित पेस्तोल र गोली बरामद

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा प्रहरीले छापा मार्दा करीब दुई क्विन्टल लागूऔषध गाँजासहित पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार सोमबार साँझ एकडारा गाउँपालिका–३ बस्ने जीतेन्द्रकुमार मण्डल र चुनचुनदेवी मण्डलको घरमा छापामारी गर्दा क्रमशः ४६ किलोग्राम र एक क्विन्टल ४६ किलोग्राम गरी एक क्विन्टल ८६ किलोग्राम…

केटीको विषयमा फायर गरिएको पेस्तोल र गोली बरामद

केटीको विषयमा विवाद हुदाँ काठमाडौंको ठमेलस्थित मनाङ गल्लीमा चलाइएको पेस्तोल र गोली प्रहरीले बरामद गरेको छ। काठमाडौं महानगरपालिका–१६ नँयाबजारस्थित श्री कृष्ण अटो वर्कशपमा लुकाई राखेको बा.५ च ९१७५ नम्बरको कारको सिटमुनीबाट प्रहरीले आइतबार २ थान गोली र काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद भएको हो । गोर्खा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८…