विराटनगरबाट ८ ट्रक अवैध सुपारी बरामद, इन्डोनेसियाबाट आएको आशङ्का

विराटनगरबाट हिजो साँझ प्रहरीले ८ ट्रक अवैध सुपारी बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उक्त सुपारी विराटनगर रानीमा चेकजाँचका क्रममा बरामद भएको छ । सबै ट्रकहरू भारतीय नम्बर प्लेटका छन् । चालक पनि भारतीय नै रहेको प्रहरीले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार उक्त सुपारी इन्डोनेसियाबाट आएको आशङ्का गरिएको छ । ‘हामी अनुसन्धानकै क्रममा छौँ, पहिलो लेयर भेटेका हौँ, माल ल्याउन वास्तविक मान्छे को हो भन्ने पत्ता लाग्न सकेको छैन,’ प्रहरी स्रोतले भन्यो ।&nb

सम्बन्धित सामग्री

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

झापा, १० चैत । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण […]

३६५ केजी सुपारी मेचीनगरबाट बरामद

काठमाडौँ। झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी बरामद भएको छ । अवैध रूपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १६० […]

सुपारी बोकेका आठ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा

मोरङ– विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आइतबार साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको […]

दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा

विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गर्नुभएको जानकारीअनुसार बिहीबार राति १०ः ३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि

२४५ किलो अवैध सुपारी झापाबाट बरामद

काठमाडौँ । प्रहरीले झापामा अवैध सुपारी बरामद गरेको छ । सोमबार राति मेचिनगर नगरपालिकाबाट २४५ किलोग्राम अवै सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले अवैधरुपमा भारत लैजाँदै गरेको सुपारी बरामद गरेको हो । सोमबार राति साढे १० बजे मेचिनगर नगरपालिका–६ बाट […]

झापामा २४५ किलो अवैध सुपारी बरामद

२८ असार, काठमाडौं । प्रहरीले झापामा अवैध सुपारी बरामद गरेको छ । सोमबार राति मेचिनगर नगरपालिकाबाट २४५ किलोग्राम अवै सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले अवैधरुपमा भारत लैजाँदै गरेको सुपारी बरामद गरेको हो । सोमबार राति साढे १० बजे मेचिनगर […]

काँकडभिट्टामा ७ सय केजी अवैध सुपारीसहित गाडी नियन्त्रणमा

झापा : खुलेआम तेस्रो मुलुकबाट झापाको मेचीनगर नाका हुँदै सुख्खा सुपारी तस्करी भइरहेको छ।मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अवैध सुपारीसहित एउटा सवारी नियन्त्रणमा लिएको छ। मेचीनगर– ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डमा शनिवार बिहान पौने ११ बजे मे १ च ४९८० नम्बर को पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी बरामद गरिएको इलाका प

दुई दिनमा एक करोडको अवैध सामान बरामद

झापा, बैशाख १ । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर […]

सीमा नाकाबाट अवैध सुपारीसहित दुई जना पक्राउ

बाँके प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लगिँदै गरेको सुपारीसहित दुई जनालाई पक्राउ गरेको छ ।  नेपालगञ्ज –१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले  २ लाख ५ हजार ५०० मुल्य बराबरको सुपारी बरामद गरि  भारतको रुपैडिहा बस्ने ईरफान राई र  सोही स्थानका मोहमद सईदलाई पक्राउ गरेको हो ।उनीहरुले  भे १ ह १८२४ र भे १ स १२१९ नम्वरको अटो रिक्साको डिकीमा लुकाई छिपाई राखेर  भन्सार छलेर उक्त सुपारी भारत तर्फ पैठारी गर्न लैजाँदै थिए ।  अभियुक्तलाई सामानसहित आवश्यक