दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा

मोरङ– विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आइतबार साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको […]

सम्बन्धित सामग्री

डेढ करोडको सामानसहित चारवटा भारतीय ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले बाराबाट डेढ करोडभन्दा बढीको सामानसहित चारवटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिएकाे छ।प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका– २१ स्थित अमलेखगञ्जमा चेकजाँचको क्रममा बिल बिजकभन्दा बढी सामान बोकेको पाइएपछि ती ट्रकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्रकमा पीबी १३ डी ९१८८,एचआर ४५ सी ९६८०,डब्लु बी २३ सी २८७३ र डब्लु बी ०३ डी […]

सुपारी बोकेका आठ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठवटा ट्रक नियन्त्रणमा

विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ ब

दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा

विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गर्नुभएको जानकारीअनुसार बिहीबार राति १०ः ३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि

भन्सार छलेर सामान ल्याउने भारतीय ट्रक नियन्त्रणमा

विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।...

१५ सय टिन तेलसहित भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो ।  ट्रकमा भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बराबरको रिफाइन पाल्माेनियम तेल बरामद गरिएकाे हाे । यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकमा १५ सय टिन तेल भेटिएकाे हाे । प्रहरीले ट्रक चालक भारतको उतर प्रदेश कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमारलाई पक्राउ गरेकाे छ ।  ट्रकसहित उनीहरूलाई आवश्यक अनुसन्ध...

५५ लाख रूपैयाँ बराबरको तेलसहित भारतीय ट्रक बरामद

राजविराज : सशस्त्र प्रहरीले आज (शुक्रबार) सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडकखण्डबाट १ हजार ५ सय टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको युपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रकचालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा

५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामा

बिल बिजकभन्दा फरक सामान बोकेको आशंकामा भारतीय ट्रक नियन्त्रणमा

७ चैत, वीरगञ्ज । बिल बिजकभन्दा फरक मालसामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । आइतबार राति पौने ९ बजे वीरगञ्ज महानगरपालिका-२५ अलौं-वीरगञ्ज सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको हो । एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट वीरगञ्ज तर्फ आउँदै गरेको भारतीय नम्बर १५ एक्स एक्स ९९५९ को ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले […]

न्यून भन्सार मुल्यांकन गरी ल्याइएको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले कम मूल्यांकन गरी भन्सार तिरेर ल्याइएको चक्लेट तथा पाचक लोड रहेका भारतीय ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले उक्त सामान लोड रहेको एनएल ०१  ६५४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। वीरगञ्ज महानगरपालिका–१७ आईसीपी सडकखण्डमा प्रहरीले उक्त ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकमा प्रज्ञापनपत्रमा कम मूल्यांकन गरी भन्सार तिरी चक्लेट तथा पाचकलगायत वस्तु […]