सुपारी बोकेका आठ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

सम्बन्धित सामग्री

दुईलाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा

मोरङ । विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेका आठवटा भारतीय नम्बरका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा...

सुपारी बोकेका आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।