काँकडभिट्टामा ७ सय केजी अवैध सुपारीसहित गाडी नियन्त्रणमा

झापा : खुलेआम तेस्रो मुलुकबाट झापाको मेचीनगर नाका हुँदै सुख्खा सुपारी तस्करी भइरहेको छ।मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अवैध सुपारीसहित एउटा सवारी नियन्त्रणमा लिएको छ। मेचीनगर– ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डमा शनिवार बिहान पौने ११ बजे मे १ च ४९८० नम्बर को पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी बरामद गरिएको इलाका प