मधेशका आठै पूर्वाधार कार्यालयमा ‘पेनडाउन’

मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका भौतिक पूर्वाधार कार्यालयमा पेनडाउन गरिएको छ। पूर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुखउपर भएको हातपातपछि त्यस कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कार्यालयको सम्पूर्ण कामकाज बन्द...

सम्बन्धित सामग्री

अब लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै

काठमाडौं- देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् । एकान्तकुना कार्यालयमा सेवाग्राहीहरु दैनिक घण्टौँ लाममा बस्ने गरेका थिए […]

यातायात कार्यालयमा अनलाइन भुक्तानी सुरुवात

काठमाडौँ – लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, वर्ग थपका लागि शुल्क र राजश्व अनलाइनबाट तिर्न सकिने भएको छ। बुधबार भौतिक पूर्वाधार मन्त्रालय र गण्डकी प्रदेशको पूर्वाधार विकास मन्त्रालयले संयुक्त रुपमा यातातात कार्यालयहरुमा बुझाउनुपर्ने शुल्क अनलाइन माध्यमबाट तिर्न सकिने सुरु गरेको हो। अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन […]

मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मतदान सकिनासाथ सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। मतदान अधिकृतको कार्यालयमा मत गणनाका लागि शनिबार नै पूर्वाधार तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको थियो। मतदान अधिकृतको कार्यालमै मतगणना हुन्छ,’ उनले भने।…

नेपाल पूर्वाधार निर्माण कम्पनी : न काम, न त कार्यविधि नै

मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन।  कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न नियमावली अहिलेसम्म बनाइएको छ न कार्यविधि नै। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन

विराटनगरसम्म कार्गो रेल चलाउने तयारी, पूर्वाधार निर्माणको ठेक्का आह्वान

विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले

यातायात कार्यालयमा मन्त्रीको छड्के

सुर्खेत : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले सुर्खेतस्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन्।बिहीबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टोली लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीलाई आफ्नो परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नुपरेको समस्याबारे जानकारी लिएका थिए।  मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो। कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए। त्यस अवसरमा मन्त्री रोकाया आफैँ विभि

बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित

निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

काठमाडौं- सिभिल बैंकले ओखलढुङ्गा जिल्ला रुम्जाटारमा नयाँ एक्सटेन्सन सेवा सुरु गरेको छ । बैंकले रुम्जाटार स्थित यातायात ब्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के,रुम्जाटार यातायात […]

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७/७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक […]