मालपोत कार्यालयमा सेवा प्रवाह र भौतिक पूर्वाधार सुधारका लागि दीर्घकालीन योजना बनाउन सचिव पाण्डेको निर्देशन

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले भूमिसुधार/मालपोत कार्यालयहरूको सेवा प्रवाहमा सुधार ल्याउनका लागि आवश्यक दीर्घकालीन योजना बनाउन निर्देशन दिएका छन् । साथै उनले अझै पनि केही कार्यालयहरूमा साना साना कोठाबाट सेवा प्रवाह गर्ने स्थिति रहेको र पोका पुन्तुरा देखिने गरेकोले भौतिक पूर्वाधार सुधारका लागि पनि दीर्घकालीन योजना बनाउन निर्देशन […]

सम्बन्धित सामग्री

अनलाइन सेवा देशव्यापी बनाउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन्।बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए। उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनै पनि काममा सफल भइने

यातायात कार्यालय एकान्तकुनामा अब लाइसेन्सको राजश्व अनलाईनबाटै तिर्न सकिने

सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रम अन्तर्गत आज नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा यातायात कार्यालय एकान्तकुनामा सेवा शुभारम्भ भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता र बागमति प्रदेशका...

मेहेलकुना अस्पतालमा भौतिक पूर्वाधार अभाव

शय्या विस्तार गरिएपनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार अभाव हुँदा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउनुहुन्छ ।

कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय अस्तव्यस्त

सुर्खेत : स्थापनाको चार वर्ष पूरा हुँनै लाग्दा पनि यहाँको यातायात व्यवस्था कार्यालय अझै व्यवस्थित हुन सकेको छैन। भौतिक पूर्वाधार देखि जनशक्तिसम्म अभाव छ। ट्रायल सेन्टर  समेत भाडामा सञ्चालन हुँदै आएको छ।सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नै नमिल्दा सेवाग्राही दैनिक खेप्न बाध्य छन्। जनशक्ति र पूर्वाधार अभावले सेवा प्रवाह गर्न निकै असहज भएको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईँको गुनासो छ। अहिले करारमा कर्मचारी राखेर काम चलाए पनि दक्ष जनशक्तिको अभाव भएकाले काम गर्न मुस्किल भएको उनल

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौ

लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरू दाङ सार्न खोजेको भन्दै कर्मचारी संगठनहरू आन्दोलित भएका छन् । सरकारी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनसहित चारवटा कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा.दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै भौतिक पूर्वाधार विना राजधानी सार्ने कार्य आपत्तिजनक भन्दै तत्काल रोक्न माग गरेका छन् ।मुख्य सचिवलाई बुझाएको ज्ञापनपत्रमा मन्त्रालय रहने र सेवा प्रवाह गर्ने भवन, कर्मचारी आवास, शैक्षिक संस्थाहरूको अभावकै बीचमा अस्थायी राजधानी रहेको स्था

आन्तरिक राजस्व कार्यालय कालिमाटीमा सर्याे, सेवाग्राहीलाई सजिलाे

काठमाडाैं । काठमाडौं महानगरपालिका १४ कलंकीबाट विगत ११ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको आन्तरिक राजस्व कार्यालय, कालिमााटीको कार्यालय भवन कालिमाटीमा सरेको छ । बुधबारका आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यले कार्यालय परिसरमा रहेको ताम्रपत्र अनावरण गरी भवनबाट सेवा शुभारम्भ उद्घाटन गरे । सो अवरमा शाक्यले कार्यालयहरुलाई आधुनिक, सुविधायुक्त र सेवाग्राहीमैत्री भौतिक पूर्वाधार विकासमा ध्यान […] The post आन्तरिक राजस्व कार्यालय कालिमाटीमा सर्याे, सेवाग्राहीलाई सजिलाे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ  : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पु¥याएको बताएकी छन् । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही