सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

काठमाडौं- सिभिल बैंकले ओखलढुङ्गा जिल्ला रुम्जाटारमा नयाँ एक्सटेन्सन सेवा सुरु गरेको छ । बैंकले रुम्जाटार स्थित यातायात ब्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के,रुम्जाटार यातायात […]