मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मतदान सकिनासाथ सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। मतदान अधिकृतको कार्यालयमा मत गणनाका लागि शनिबार नै पूर्वाधार तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको थियो। मतदान अधिकृतको कार्यालमै मतगणना हुन्छ,’ उनले भने।…

सम्बन्धित सामग्री

मोरङमा कुन दलले कति बजे मनोनयन दर्ता गर्दैछन् ?

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले आज हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ बेलबारी, ४ विराटन

देउवाको गृह पालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। पाँच वडा रहेको गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ। विजयी उम्मेदवारले कति मत पाए भन्नेबारे औपचारिक रुपमा सार्वजनिक गरेको छैन।  'अध्यक्ष…

हेटौंडामा ९७ पदका लागि ३ सय ९६ जनाको उम्मेदवारी, कुन पदमा कति ?

आसन्न स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरूमा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको १९ वटै वडामा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र सदस्य पदका लागि ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ता गराउन आइतबार र सोमबार गरी दुई दिएको समय दिएको थियो । उक्त समय अवधिमा हेटौंडाको १९ वटै वडामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी, राप्र