भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

काठमाडौँ । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५-२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार-सरकार (जीटूजी) […]

सम्बन्धित सामग्री

‘टेन्डर प्रक्रिया फेल भइसक्यो, जीटूजीबाट मल नआए अभाव हट्दैन’

९ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले भारतसँग जीटूजीमा रासायनिक मल खरिद सम्झौता नभए यो वर्ष पनि मलको अभाव कायमै हुने बताएका छन् । आफ्नो कार्यकालको एक सय दिनमा भएको प्रगतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले यस्तो धारणा राखेका हुन् । यो वर्ष २ लाख ६४ हजार […]

‘मलमा जीटूजी गर्न भारतले राजनीतिक भ्रमण कुरेको छ’

९ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद सम्झौता गर्न भारतले नेपालबाट हुने राजनीतिक भ्रमण कुरेको जनाएको छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गोविन्द शर्माले यस्तो जानकारी दिएका हुन् । ‘वार्षिक एक लाख ५० हजार मेट्रिकटन मल उपलब्ध गराउने गरी भएको एमओयूको सम्झौता गर्न भारतले नेपालबाट हुने […]

प्रधानमन्त्रीको भारत भ्रमणमा रासायनिक मल खरिद सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा जी–टु–जीमार्फत मल खरिद सम्झौता हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जी–टु–जीमार्फत भारतसित मल खरिद सम्झौता गर्ने निर्णय गरेको हो । भारतबाट जी–टु–जीमार्फत मल खरिद गर्ने निर्णय गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । “अहिले एक लाख ५० हजार...