‘टेन्डर प्रक्रिया फेल भइसक्यो, जीटूजीबाट मल नआए अभाव हट्दैन’

९ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले भारतसँग जीटूजीमा रासायनिक मल खरिद सम्झौता नभए यो वर्ष पनि मलको अभाव कायमै हुने बताएका छन् । आफ्नो कार्यकालको एक सय दिनमा भएको प्रगतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले यस्तो धारणा राखेका हुन् । यो वर्ष २ लाख ६४ हजार […]