प्रधानमन्त्रीको भारत भ्रमणमा रासायनिक मल खरिद सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा जी–टु–जीमार्फत मल खरिद सम्झौता हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जी–टु–जीमार्फत भारतसित मल खरिद सम्झौता गर्ने निर्णय गरेको हो । भारतबाट जी–टु–जीमार्फत मल खरिद गर्ने निर्णय गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । “अहिले एक लाख ५० हजार...