आईपीएलः दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष चारमा

एजेन्सी । आईपीएलको २७ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १६ रनको शानदार जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आरसीबीले १८९ रनको रक्षा गर्दै सिजनको चौथो जित हात पारेको हो ।

सम्बन्धित सामग्री

उपाधिको लागि मुम्बई र दिल्ली भिड्दै

एजेन्सी – पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा हुनेछ। दुबै टोली उपाधिका साथ इतिहास रच्ने सोचमा छन् । दिल्ली लिगमा ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष […]

दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको फाइनलमा

काठमाडौं :  दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।  गएराति भएको खेलमा युपी वारियर्जलाई पाँच विकेटले हराउँदै दिल्ली उपाधि नजिक पुगेको हो। मुम्बईस्थित ब्राबोन क्रिकेट रंगशालामा भएको खेलमा युपीले दिएको १३९ रनको लक्ष्य दिल्लीले पाँच विकेट गुमाएर भेट्टायो।  टस हारेर ब्याटिङ गरेको युपीले निर्धारित २० ओभरमा ६  विकेट गुमाएर १३८ रन बनाएको थियो। युपीका लागि तालिया मकग्राथले अविजित ५८ रनको पारी खेलिन्। उनले ३२ बलमा ८ चौका र दुई छक्का प्रहार गरिन्। एलिसा

दिल्ली–चेन्नई खेल अघि डिसीका नेटबलरमा कोरोना संक्रमण, दुई खेलाडी आइसोलेसनमा

एजेन्सी, २५ बैशाख । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्ससँगको खेलअघि नै दिल्लीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार दिल्ली क्यापिटल्स टोलीमा रहेका नेटबलरलाई संक्रमण पुष्टि भएको हो । उक्त खेलाडीसँगै होटलको कोठामा बस्ने अर्का खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको आजको खेलसहित ४ खेल बाँकी छ । यद्यपी आईपीएल र दिल्ली […]

आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् । दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको […]

आईपीएलमा आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुँदैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछ भने मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन्। यस्तै दोस्रो खेलमा पञ्जाब किङ्स र रोयल च्यालेञ्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईको डीवाई पाटिल […]

आइपिएल फाइनलमा पुग्न दिल्ली र कोलकता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ मा शारजाहमा सुरु हुनेछ । दिल्ली पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्स ४ विकेटले पराजित हुन पुगेको थियो । कोलकताले एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान […]

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । १ सय ३५ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल अगावै मात्र दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो । दिल्लीका श्रेयस अइयर ४७ रनमा अविजित […] The post दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आइपिएलमा आज दिल्ली र हैदराबाद भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३३ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबईमा सुरु हुनेछ । दिल्ली हैदराबादलाई हराउँदै शीर्षस्थानमा उक्लिने लक्ष्यमा हुनेछ । हैदराबादलाई प्ले अफको झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । दिल्लीको […]