हलिउडको ‘डक्टर स्ट्रेन्ज २’ बैशाख २३ गते रिलिज हुँदै : ट्रेलरमा नेपालको दृश्य पनि

काठमाडौं । आगामी बैशाख २३ गते नेपाली बक्सअफिसमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को दोस्रो श्रृंखला रिलिज हुने भएको छ । नेपालमा प्रतिक्षित मानिएको फिल्मले ट्रेलर र पोस्टर लन्च गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । बेनेडिक्ट कम्बरब्याच स्टारर फिल्मले ट्रेलरमा नेपालमा छायांकन गरिएका केही दृश्यलाई पनि समावेश गरेको छ । पाटन दरबार स्क्वायर र हिमाली क्षेत्रलाई […]

सम्बन्धित सामग्री

नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज-२’लाई मुस्किल

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो । ‘स्पाइडरम्यान : […]

नेपालमा ‘डक्टर स्ट्रेन्ज-२’को दबदबा : दुई दिनमा २ करोड ११ लाख ग्रस

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा उछाल ओपनिङ गरेको छ । फिल्मले शुक्रबार र शनिबार गरी दुई दिनमा २ करोड ११ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एप्पल व्यवस्थापक जेनिस पहारीका अनुसार मुलुकका ५४ पर्दाबाट साम रेइमी निर्देशित फिल्मले […]

नेपालका हिमाल र सम्पदाको ब्रान्डिङ गर्दै ‘डक्टर स्ट्रेन्ज’

काठमाडौं । यतिबेला नेपालका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ हेर्नुभएको छ भने तपाईंले यसमा नेपालका दृश्य पनि देख्न सक्नुहुन्छ । मार्भल सिनेम्याटिक युनिभर्सको कथावस्तुमा राखिएको काल्पनिक थलो कमर-ताज नेपालको राजधानी काठमाडौं र यसको सेरोफेरो हो । मार्भलको अफिसियल वेबबाइटमा पनि कमर-ताज रहस्यमयी कलामा निपूर्ण मास्टरहरुको तालिम र […]

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

काठमाडौं : आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ प्रदर्शनमा आएका हुन्। फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता…

फ्राइडे रिलिज : हलमा आज तीन नयाँ फिल्म

काठमाडौं : तीन वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। दुई नेपाली फिल्म 'लक्का जवान' र 'षटकोण' सहित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस'ले शुक्रबार एकसाथ प्रदर्शन थालेका हुन्। यतिबेला हलमा सबैभन्दा धेरै शो बहुप्रतिक्षित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज २' ले पाएको छ। साम रेइमीको निर्देशनमा बनेको फिल्म मार्वल कमिक्समा आधारित छ। फिल्ममा बेनेडिक्ट कम्बर ब्याच केन्द्रीय भूमिकामा देखिएका छन्। यसअघि २०१६ मा प्रदर्शनमा आएको 'डक्टर स्ट्रेन्ज

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ ।  मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले […]

साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ ।  मार्भलको पछिल्लो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यद्यपि रिलिजको अन्तिम तयारीमा रहेको यो फिल्म विवादमा समेत फसेको छ । साउदी अरेबियासहित अरबका अन्य देशहरुमा रिलिज गर्न […]

यस्तो छ ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स म्याडनेस’को टिजर

मार्भल स्टुडियोले ‘डक्टर स्ट्रेन्ज इन द मल्टीभर्स म्याडनेस’को अफिसियल टिजर सार्वजनिक गरेको छ ।  टिजरमा इभिल डक्टर स्ट्रेन्ज र मोर्डो फर्किएको खुलासा भएको छ । यो सन् २०१६ मा आएको डक्टर स्ट्रेन्जको अर्को भाग हो ।  यो चलचित्रमा बेनेडिक्ट कन्वरब्याच, स्टीफन स्ट्रेन्जको भूमिकामा देखिएका छन् । डक्टर स्ट्रेन्जको यो क्यारेक्टर अहिलेसम्म एभेन्जर्स इन्फिनिटी वार, एभेन्जर्स एण्डगेम्स र हालै स्पाइडरम्यानः नो वे होम मा देखाइएको छ ।  यो चलचित्र २०२२ मे ६ को सिनेमाघरमा रिलिज गरिनेछ ।