‘लम्फु’ को च्यारिटी सो

पर्वतकै विभिन्न स्थानमा छायांकन गरिएको ‘लम्फु’ को बुधबार च्यारिटी सो गरिएको छ । पर्वत मिलन क्लबका संस्थापक अध्यक्ष गोपालचन्द्र लामिछाने निर्देशित उक्त फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदै छ ।