एक वर्ष पछि स-यो आमिरको फिल्म

एजेन्सी । आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्ढा’ अर्को वर्ष रिलिज हुने भएको छ । यो फिल्म सुरुमा आगामी क्रिसमसमा रिलिज गरिने भनिएको थियो । तर, मुलुकमा कोरोनाको संक्रमण बढेपछि यो फिल्मको छायांकन निर्धारित समयमा सम्पन्न हुन सकेन । आमिरका प्रायः फिल्महरू विगतदेखि नै क्रिसमसमा रिलिज हुँदै आएका छन् । उनले थ्री इडिएट्स, पिके, धुम–३, …