सडक स्तारोन्नती नहुँदा स्थानीयलाई सास्ती

जाजरकोट सदरमुकामबाट करिव २३ किलोमिटर दुरीमा रहेको दल्लीसम्मको सडक निर्माण भएको १३ वर्ष बित्यो । कच्ची कटान गर्ने जिम्मा लिएको नेपाली सेनाले यो सडक सरकारलाई हस्तान्तरण गरी सकेको छ । १३ वर्षसम्म खलंगादेखि दल्लीसम्मको सडक स्तरोन्नती नहुँदा दैनिक सास्ती हुने गरेको छ ।

सम्बन्धित सामग्री

तीन दशकदेखि पूरा नभएको गच्चे- भालुवाङ सडक

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्तीको भालुवाङबाट अर्घाखाँचीको सन्धिखर्क जोड्ने गच्छे–भालुबाङ सडक साढे २ दशकसम्म पूरा नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

३० वर्षदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

फिक्कल । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ, भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । […]

२० वर्षसम्म बाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती

वालिङ नगरपालिका –१४ वायटारी देखि वडा १२ को सिर्सेकोट ग्रामीण सडक खुलेको २० वर्ष पुगिसेको छ । सडक खुलेको लामो समयसम्म राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई कठिन यात्रा गर्न बाध्य हुनुपरेको हो ।

कच्चीमा परिणत बन्दै नेपालटार-मंगलबारे सडक

इलाम- नेपालटार मंगलबारे पक्की सडक जिल्लाको पश्चिमी क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको राजमार्ग हो । तर सडक नै राम्रो नहुँदा स्थानीयलाई सास्ती त भएकै छ तर पर्यटन प्रवर्द्धनमा समेत समस्या हुँदै आएको छ । सडकको अवस्था राम्रो हुन नसक्दा स्वास्थ्य, शिक्षासँगै रोजगारमा समेत समस्या हुने गरेको छ । ढुवानीसमेत महँगो हुनाले त्यसको प्रत्यक्ष मार सो […]

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]

नाली व्यवस्थापनमा ठेकेदारले ध्यान नदिँदा बस्ती डुबानमा

कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको छ भने पानीको उचित निकास नहुँदा डुबानको समस्या पनि देखिएको छ । आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना इकाई, धनगढीले २४ महिनामा निर्माण सम्पन्न […]

सडक कालोपत्रे नहुँदा निर्माण सामग्री बोक्ने सवारीले स्थानीयलाई सास्ती

धनगढी-खुटिया–धनगढी, सेहरी–धनगढी र पथरी–धनगढी सडक दिनभरि व्यस्त हुन्छन् । ती सडकमा खुटिया र शिवगंगा नदीबाट ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्याक्टर र ट्रिपरको लाइन बिहान ४ बजेदेखि रातिसम्म हुन्छ । असार, साउन र भदौमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाइने सरकारी नियमका कारणमात्रै फुर्सदिला हुन्छन् । असोजदेखि जेठ मसान्तसम्म नदीबाट निर्माण सामग्री बोकिरहने यी […]

बाटो हिलाम्य, छेउमै मन्दिरको शिलान्यास

१४ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ को सोनरा लवटोलियाको सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भएको छ । पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष जयकिशोर दासले सोमबार सोही …

भोडाहा–खमवा सडकको काम पूरा नहुँदा स्थानीयलाई सास्ती

९ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा पर्ने भोडाहा–खमवा सडक नबन्दा सर्वसाधरण मर्कामा परेका छन् । ७ किलोमिटर सडक ठेक्का लागेको पाँच वर्ष बितिसक्दा समेत नबनेको स्थानीय बताउँछन् । ०७३/७४ सालमा टेन्डर भएको सडक नबन्दा सर्वसाधरणलाई आवागमनमा समस्या रहेको सवरदिनाका गणेश यादव बताउँछन् । ‘सवरदिनाका बालबालिका भोडाहा पिलुवा, मनहर्वा पढ्न जान्छन् । स्कुल बस गाउँसम्म […]