कच्चीमा परिणत बन्दै नेपालटार-मंगलबारे सडक

इलाम- नेपालटार मंगलबारे पक्की सडक जिल्लाको पश्चिमी क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको राजमार्ग हो । तर सडक नै राम्रो नहुँदा स्थानीयलाई सास्ती त भएकै छ तर पर्यटन प्रवर्द्धनमा समेत समस्या हुँदै आएको छ । सडकको अवस्था राम्रो हुन नसक्दा स्वास्थ्य, शिक्षासँगै रोजगारमा समेत समस्या हुने गरेको छ । ढुवानीसमेत महँगो हुनाले त्यसको प्रत्यक्ष मार सो […]