२० वर्षसम्म बाटो मर्मत नहुँदा स्थानीयलाई सास्ती

वालिङ नगरपालिका –१४ वायटारी देखि वडा १२ को सिर्सेकोट ग्रामीण सडक खुलेको २० वर्ष पुगिसेको छ । सडक खुलेको लामो समयसम्म राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई कठिन यात्रा गर्न बाध्य हुनुपरेको हो ।

सम्बन्धित सामग्री

चखुन्चा खहरे : भत्काएर त्यत्तिकै छोड्दा स्थानीयलाई सास्ती

बूढानीलकण्ठ नगरपालिका–१० का कुमार दुलाल काठमाण्डौ महानगरपालिकाकाले खोलेको चखुन्चा खहरेको डिलमा बसेर हेरिरहनु भएको छ । उहाँ यसलाई खहरे, खोला वा ढल के भन्ने भन्नेमै अलमलमा हुनुहुन्छ । उहाँका अनुसार चखुन्चा खोला पुरेको झण्डै २० वर्ष जति भयो । ठूलो पानी पर्दा पानी खोला पुरेको माथिबाटै बग्थ्यो र वरपरका घरमा पस्थ्यो । यो खोलाले बूढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकालाई छुट्याएको छ । यसकारण खोल्ने, नखोल्ने, किन खोल्ने, कसरी खोल्ने भन्ने ठूलो विवाद र हात हालाहालको स्थितिसम्म बन्यो ।  चखुन्चा खोला चाबहिल ...