सहकारी पीडितको आँसुले नेताहरुलाई किन पोल्दैन ?

सहकारीको समस्याले नछोएको अहिले कुनै गाउँ वा सहर छैन । बचतकर्ताले खाइ नखाई गरेर जम्मा गरेको रकम उठाउन अहिले न सरकारले सकेको छ न त बचतकर्ता नै सक्ने अवस्थामा छन् । सरकारले सहकारीका बचतकर्ताको रकम उठाउन र पीडितहरूलाई कसरी न्याय दिने त्यसमा ध्यान दिन पटक्कै सकेको छैन । यसलाई सरकारले रत्तिभर चासो दिएन । सहकारीपीडितले […]

सम्बन्धित सामग्री

सहकारी विभागमा सहकारी पीडितको धर्ना

६ फागुन, काठमाडौं । सहकारी पीडित बचकर्ताले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका […]

सहकारी पीडितको मुद्दामा सरकार निरिह भयोः प्रमुख सचेतक गिरी

काठमाडौं, १४ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सहकारी पीडितको मुद्दामा सरकार निरिह बनेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बचतकर्ताको बचत सुरक्षित गर्ने र कानुन विपरित कारबाही गर्ने कार्यमा सरकार निरिह बनेको आरोप लगाएका हुन् । सहकारीको पैसा […]

गृहमन्त्रीलाई पछ्याउँदै गएका सहकारी पीडितले भने : हामीलाई लुट्ने कहाँ छन् ?

११ माघ, पोखरा । राष्ट्रिय सभाको निर्वाचनका क्रममा बुधबार पोखरा आइपुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर न्याय माग्नेसूर्यदर्शन सहकारी पीडितहरुको योजना थियो । तर गृहमन्त्री र पीडितको लुकामारी जस्तै चल्यो । उपप्रधानमन्त्री श्रेष्ठलाई पछ्याइरहेका सहकारी पीडित भेट्ने समय नदिए काठमाडौं फर्किने क्रममै पोखरा विमानस्थलको गेटमा बाटो छेक्ने योजनामा थिए । गितेन्द्र (जीवी) राई समूहले […]

वचत फिर्ता माग्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

१८ साउन, काठमाडौं । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ […]

सहकारी पीडितको आक्रोश : संचालकका फोटामा जुत्ताको माला (तस्बिरहरू)

काठमाडौं : सहकारी संस्थामा जम्मा गरेको पैसा लिएर संचालक फरार भएपछि बचतकर्ता सडकमा उत्रिएका छन्।देशभरका सहकारी पीडितहरू सहकारी पीडित वचत बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर काठमाडौंको  माइतीघरमा आन्दोलन गर्दै आएका छन्।आन्दोलनकै क्रममा पीडितहरूले शुक्रबार माइतीघरमा सहकारी संचालकका फोटामा जुत्ताको माला लगाइदिएका छन्। उनीहरूले आफूहरूको पैसा खाएर भागेकालाई कानुनी दायरा नल्याएसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।संघर्ष समितिका अनुसार विभिन्न सहकारीक

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे । माइतीघरबाट नयाँबानेश्वरसम्मको र्‍याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ […]

निर्वाचन अधिकृतको कार्यालय अगाडि सहकारी पीडितको नारा जुलुस

नेपालगञ्ज – सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका पीडितले प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि नारा जुलुस गरेका छन्। सहकारीका रकम हिनामिना गर्नेहरु विभिन्न पार्टीबाट उम्मेदवार बन्न थालेको भन्दै उनीहरुको विरोध पीडितहरुले नाराजुलुस गरेका हुन् । सहकारीबाट ४३ करोड रुपैयाँ हिनामिना भएको छ । ठूलो संख्याका वचतकर्ता आफ्नो रकम फिर्ता पाउनका लागि निरन्तर आन्दोलनमा रहेका छन् […]