वचत फिर्ता माग्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

१८ साउन, काठमाडौं । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ […]

सम्बन्धित सामग्री

बचत फिर्ताको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौंमा (तस्वीरहरु)

१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् । भृकुटीमण्डपबाट […]