गृहमन्त्रीलाई पछ्याउँदै गएका सहकारी पीडितले भने : हामीलाई लुट्ने कहाँ छन् ?

११ माघ, पोखरा । राष्ट्रिय सभाको निर्वाचनका क्रममा बुधबार पोखरा आइपुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर न्याय माग्नेसूर्यदर्शन सहकारी पीडितहरुको योजना थियो । तर गृहमन्त्री र पीडितको लुकामारी जस्तै चल्यो । उपप्रधानमन्त्री श्रेष्ठलाई पछ्याइरहेका सहकारी पीडित भेट्ने समय नदिए काठमाडौं फर्किने क्रममै पोखरा विमानस्थलको गेटमा बाटो छेक्ने योजनामा थिए । गितेन्द्र (जीवी) राई समूहले […]