ओली आज चितवन जाँदै

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्ग हुँदै त्यसतर्फ जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

शीर्ष नेताको चुनावी दौड : ओली चितवन जाँदै, प्रचण्ड लमजुङ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।हिजो कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका अध्यक्ष ओली आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।   नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ। एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेस

देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् । कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब […]

एमाले अध्यक्ष ओली आज चितवन जाँदै – देशसञ्चार

काठमाडाैँ- नेकपा एमाले चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। नारायणगढ

ओली चितवन जाँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज चितवन जाँदै छन् । ओली बिहान ११ बजे त्यसतर्फ जाने उनको सचिवालयले जनाएको छ । ओलीको सचिवालयका अनुसार उनकी धर्मपत्नी राधिका शाक्य र सुरक्षाकर्मी पनि सँगै जानेछन् । एमालेको महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । त्यसका लागि नेता–कार्यकर्ताहरू...

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्।  ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयो

आज एमाले अध्यक्ष ओली चितवन जाँदै

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन जान लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटेलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । […]

१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न स्थलमार्ग हुँदै ओली चितवन जाँदै

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ।

एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) चितवन जाँदै छन् । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ । सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ […]