एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) चितवन जाँदै छन् । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ । सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ […]