एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्।  ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयो

सम्बन्धित सामग्री

देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् । कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब […]

एमाले अध्यक्ष ओली आज चितवन जाँदै – देशसञ्चार

काठमाडाैँ- नेकपा एमाले चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। नारायणगढ

आज एमाले अध्यक्ष ओली चितवन जाँदै

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन जान लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटेलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । […]