१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न स्थलमार्ग हुँदै ओली चितवन जाँदै

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ।

सम्बन्धित सामग्री

महाधिवेशनस्थल निरीक्षण गर्न चितवन जाँदै केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण गर्न सोमबार चितवन पुग्ने भएका छन्। ओली काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन जाने भएका हुन्। चितवन पुगेलगत्तै उद्घाटन स्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते […]