आन्दोलनरत पक्षसँग सहमति भयो : नोबेल मेडिकल कलेज

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको कलेजले जनाएको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेको कलेजले जनाएको हो ।छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको कलेजको भनाइ छ। दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको बताइएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले

सम्बन्धित सामग्री

नोबेल परिसरमा बन्यो नर्सिङ संघको भवन

विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो।

स्वास्थ्यतर्फ नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिर्‍यो सबैभन्दा बढी कर

स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ।

नोबेल मेडिकल कलेजका विद्यार्थीले पढ्नसक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ढिलोमा आगामी एक...

नोबेल र केएमसीलाई दिएको निर्देशन सरकारले पालना गराउन सकेन

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजलाई दिएको निर्देशन सरकारले पालना गराउन नसकेपछि अधिकांश विद्यार्थीले बाध्य भएर अध्ययनलाई निरन्तरता दिन थालेका छन् । चिकित्सा शिक्षाको कोर्स अध्ययनमा धेरै समय छुट्दा घाटा...

केयूको निर्देशन नोबेल मेडिकल र केएमसीले टेरेनन्

काठमाडौं विश्वविद्यालयको निर्देशनलाई अटेरी गरी होस्टेल शुल्क चर्को नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् । ११ माघमा काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै...

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्...

नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त

विराटनगर : नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोड

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नोबेललाई सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ।