विराटनगर : नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोड