नोबेल र केएमसीलाई दिएको निर्देशन सरकारले पालना गराउन सकेन

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजलाई दिएको निर्देशन सरकारले पालना गराउन नसकेपछि अधिकांश विद्यार्थीले बाध्य भएर अध्ययनलाई निरन्तरता दिन थालेका छन् । चिकित्सा शिक्षाको कोर्स अध्ययनमा धेरै समय छुट्दा घाटा...

सम्बन्धित सामग्री

तीन वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल

काठमाडौँ- यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन्। नोबेल पुरस्कार समितिले बुधबार गरेको घोषणाअनुसार क्यारोलिन आर बेर्टोजी, मोर्टन मेल्डल र के ब्यारी सार्प्लेसले संयुक्त रुपमा यस वर्षको रसायनशास्त्रतर्फको प्रतिष्ठित नोबेल पुरस्कार पाएका हुन्। यी तीनलाई ‘क्लिक केमिस्ट्री र बायोओर्थोजोनल केमिस्ट्री’ विकासका लागि संयुक्त रुपमा नोबेल पुरस्कार दिइएको समितिले जानकारी दिएको […]

मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

काठमाडौँ । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

नोबेल मेडिकल कलेजमा तालाबन्दी

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको

नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको छ। द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो  शान्तिको...

उपन्यासकार अब्दुलरजकलाई साहित्यतर्फको नोबेल पुरस्कार

नोबेल  कमिटीले सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजक गुर्नाहलाई प्रदान गर्ने घोषणा गरेको छ।  ‘उपनिवेशवादको असर र शरणार्थीको अवस्थाबारे सम्झौताविहीन तथा गहन अध्ययन’ गरेकाले गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार...

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका...

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं : नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ। नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन्। उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

भौतिकविज्ञानतर्फको नोबेल तीन वैज्ञानिकलाई

विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार मंगलबार भौतिकशास्त्रतर्फका लागि तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो। स्युकुरो मानाबे र क्लाउस ह्यासलम्यानलाई जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि आधा रकम दिइनेछ भने अर्का वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र […]

सन् २०२० का नोबेल पुरस्कार विजेता

प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वप्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनोट समितिले विभिन्न मुलुकका १२ व्यक्ति र एउटा संस्थालाई यो वर्षको नोबेल पुरस्कारका लागि चयन गरिसकेको छ । नर्वेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानीहरू निम्नानुसार छन् ।साहित्यतर्फ : साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार प्राप्त […]