खुँदी स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

लमजुङ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थित खुँदी स्वास्थ्य चौकीलाई गाउँपालिकाले  ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । गर्भवती आमाहरुलाई निशुल्क सेवाका लागि गाउँपालिकाले उपलब्ध गराएको ग्रामीण अल्ट्रासाउन्ड मेसिन आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष गुरुङले खुँदी स्वास्थ्य चौकीका सिनियर अनमी सिता घले गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । अल्ट्रासाउन्ड […]

सम्बन्धित सामग्री

रामपुर अस्पताललाई डायलाइसिस मेसिन हस्तान्तरण

रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो।

भारतद्वारा नेपाललाई २ सय वटा डायलाइसिस मेसिन हस्तान्तरण

सोमबार काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।

युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । बुधबारका सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिका उप - प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भूतपूर्व वडा अध्यक्ष साहिला राई लगायतको उपस्थिति थियो ।कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्

लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन

मुगु- जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको  अभावमा लाखौँ मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि  कोरिया सरकारले सुविधा सम्पन्न भवनसहित लाखौँ मूल्यका स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो । कोरिया सरकारले दिएको केही सामग्रीहरू प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन […]

१३३ हेमोडायलायसिस मेसिन २२ अस्पताललाई हस्तान्तरण (सूचीसहित)

काठमाडौँ । सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिएका छन् । सूची !

१३३ हेमोडायलायसिस मेसिन २२ अस्पताललाई हस्तान्तरण (सूचीसहित)

सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिए

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्घाखाँची – अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा.जयबहादुर टण्डन र डा.मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा डा.टण्डन, डा.श्रेष्ठ, कांग्रेस जिल्ला सभापति […]

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

बलेवा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी […]

चीनले आज नेपाललाई उपलब्ध गरायो ९ करोडभन्दा बढीको स्वास्थ्य सामाग्री

काठमाडौं। चीनले ५० लाख आरएमबी (९ करोड १० लाख रुपैयाँ) अतिरिक्त अनुदान सहायताअन्तर्गत आज बिभिन्न स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन,२० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिय मेसिन आदि रहेका छन्। चीनले ती सामाग्री तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको हो।