युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । बुधबारका सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिका उप - प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भूतपूर्व वडा अध्यक्ष साहिला राई लगायतको उपस्थिति थियो ।कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्

सम्बन्धित सामग्री

युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

काठमाडौं, २४ भदौ । युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ । गत भाद्र २२ गते बुधबारका दिन सोहि नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप–प्रमुख सुरज […]

युनाइटेड सिमेन्ट्सको सहयोग

युनाइटेड सिमेन्ट्स प्रालिले धादिङको धुनिबेँसी नगरपालिका–९ कार्यालयलाई कम्प्युटर तथा सिलाइ मेसिन प्रदान गरेको छ । कम्पनीले वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर र टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो ।उक्त कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा विगतदेखि नै कम्पनीले सहयोग गर्दै आएको बताए ।

युनाइटेड सिमेन्ट्सको सीएसआर-कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत धादिङको धुनिबेसी नगरपालिका वडा ९ कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ । बुधबार सोही नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको छ । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप - प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भू. पु. वडा अधक्ष साहिला राईका साथै विभिन्न संग संस्था तथा प्रहरी प्रशासनका अतिथिहरूको बाक्लो उपस्थिती थियो ।का

युनाइटेड सिमेन्ट्सद्वारा वडा कार्यालयलाई कम्प्युटर तथा सिलाई मेसिन वितरण

युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ।

युनाइटेड सिमेन्ट्सले दियो धुनिबेँसी–९ लाई कम्प्युटर र सिलाइ मेसिन

काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालिले धादिङको धुनिबेँसी नगरपालिका–९ कार्यालयलाई कम्प्युटर तथा सिलाइ मेसिन प्रदान गरेको छ । कम्पनीले वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर र टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा विगतदेखि नै कम्पनीले...