रामपुर अस्पताललाई डायलाइसिस मेसिन हस्तान्तरण

रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो।

सम्बन्धित सामग्री

रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा

रामपुर (पाल्पा), २१ वैशाख । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको […]

रामपुर नगर ः खररहित र ढलरहित सहर

रामपुर, १९ फागुन  । चारैतिर डाँडाकाँडाले घेरिएको समथर भागमा अवस्थित सुन्दर बस्तीका रुपमा विकास हुँदैछ, रामपुर उपत्यका । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) को केन्द्र भागमा रहेको रामपुर नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरीका रुपमा एउटा सम्भावना बोकेको छ । सङ्घीय संरचनापश्चात् स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर पाएपछि यस नगरले प्राकृतिक सुन्दरता […]

सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

काठमाडौँ,६ पुष । निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर […]

अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

रामपुर– निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ […]

रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिदैँ छ । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले […]

रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

रामपुर – हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ। बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ। रामपुमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिँदै छ। नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त […]

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन।...

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना […]

‘डिजिटिल रामपुर’ बनाउने प्रतिवद्धता

रामपुर । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेका छन् । ‘रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागरिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ, नगर प्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने […]

रामपुर अस्पतालः विशेषज्ञ दरबन्दी छ, जनशक्ति छैन

पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।