उपत्यकामा जथाभाबी पार्किङ गर्ने विरुद्ध कारबाही अभियान सुरु

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेसन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको […]

सम्बन्धित सामग्री

अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना हटाउने अभियान जारी रहन्छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अनाधिकृत अन्डरग्राउण्ड पार्किङ संरचना हटाउने अभियान जारी रहने बताएका छन्।अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको र यो समयमा घरधनीले नहटाएपछि आफै फिल्डमा उत्रिएको उनले बताएका छन्।  सोमबार नयाँ बानेश्वर क्षेत्रमा रहेको पार्किङ संरचना हटाउन उनी पुगेका थिए। ‘पार्किङ भनेर नक्सा पास भएका तर अन्य रुपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको छ, हामीले आज बानेश्वर क्षे

काठमाण्डौ उपत्यकामा जथाभाबी हुने गाडी पार्किङलाई हटाउन अभियान सुरु

काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने गाडीमाथि पुनः कारबाही अभियान थालेको छ।  ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका गाडीलाई हटाउन 'स्वीप अपरेसन' चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका गाडीलाई कारबाहीको दायरामा ल्याउन याे अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्बाध प्रयोग गर्...

उपत्यकामा जथाभावी पार्किङ गर्नेविरुद्ध कारबाही अभियान सुरु

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनम

राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारबाही गर्ने अभियान चलाएको छ । बुधबार राजधानीमा विभिन्न क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन प्रहरीले स्वीप अपरेशन चलाएको हो । पाटन क्षेत्रमा बुधबार ३७ सवारी साधनलाई कारबाही गरिएको छ । साथै, प्रहरीले जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न सचेतसमेत […]

जहाँ पायो त्यहीँ गाडी रोक्ने बानी छ? ट्राफिकले चाबी लगाइदेला है !

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न सडक छेउमा जथाभावी सवारी साधन पार्किङ गर्नेमाथि कडा कारबाही अभियान संचालन गरेको छ। सडक छेउमा जथाभावी सवारी साधान पार्किङ गर्दा ट्राफिक जामदेखि दुर्घटना समेत बढ्ने भन्दै सडक छेउमा जथाभावी सावरी साधन पार्किङ गर्ने सवारी धनीलाई कारबाही अभियान तीब्र पारेको महानगरीय ...

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

पोखरा, माघ १० गते । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका...