काठमाण्डौ उपत्यकामा जथाभाबी हुने गाडी पार्किङलाई हटाउन अभियान सुरु

काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने गाडीमाथि पुनः कारबाही अभियान थालेको छ।  ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका गाडीलाई हटाउन 'स्वीप अपरेसन' चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका गाडीलाई कारबाहीको दायरामा ल्याउन याे अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्बाध प्रयोग गर्...

सम्बन्धित सामग्री

‘हावाको कुरा गरौं’ अभियान सुरु, गाडी चलाउन कम गर्ने

काठमाडौं । सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन काठमाडौंको हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौं महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै […]

भारतको जम्मु कश्मिरमा ५ सैनिक मारिए

काठमाडौं : भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिएका छन्। आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्। घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो।

दोलखामा विद्युत खपत अभियान सुरु

दोलखा– विद्युत उत्पादनको जिल्लाको रूपमा रहेको दोलखामा विद्युत खपत अभियान सुरु भएको छ । स्थानीयस्तरमै उत्पादित विद्युत कसरी बढी खपत गर्न सकिन्छ भनेर चाहेजति विद्युत उपलब्ध गराउने तयारी गरेको छ । विद्युत खपत गराउन घरघरमा विद्युतीय चुलो र विद्युतीय गाडी प्रयोगमै जोड दिएको छ । आजभोलि दिनदिनै घरघरमा विद्युतीय चुल्हो प्रयोगकर्ता पनि बढेका छन् । […]

कर्णालीमा सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी अभियान सुरु

सिमकोट- ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा प्रतिघण्टा ३० किलोमिटरलाई माया अभियानको रूपमा जनचेतना फैलाउने कार्य सुरु गरेको छ। गाडी चालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै सो अभियानमार्फत् जनचेतना फैलाउन थालिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताएका छन्। हुम्लामा सरोकारवाला निकायसँग सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्वन्धि कार्यक्रममा उनले यस्ताे बताएका हुन्। चालकले प्रतिघण्टा […]

चुनावी अभियान सुरु गर्न म्याङलुङका मेयरले गरे गाडी फिर्ता

१६ चैत, तेह्रथुम । स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरेका तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्वाहाङ्फेले सरकारी गाडी फिर्ता गरेका छन् । बुधबार को १ झ ५८३ नम्बरको सरकारी गाडी नगरपालिका प्रशासनलाई फिर्ता गरेका उनले अब भाडाको गाडी खोजेर चुनावी अभियान थाल्ने बताए । ‘सरकारी गाडी दुरुपयोग गर्न भएन्,’ उनले भने, ‘भाडामा गाडी […]

सुजुकीको ‘वर्कसप अन ह्विल अभियान’

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ग्राहकको घरदैलोमै गाडी मर्मत गर्न वर्कसप अन ह्विल अभियान सुरु गरेको छ।...

रामेछापमा चप्पल लगाएर गाडी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने

रामेछाप – रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।     जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदे...

बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु

काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु गरेको छ । अहिले कोटेश्वरबाट यो अभियान थालिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताउनुभयो  । उहाँका अनुसार कोटेश्वर चोकमा अब गाडी रोक्न पाइने छैन ।  चोकबाट अलि पर मात्रै यात्रु चढाउन र ओराल्न पाइने उहाँले बताउनुभयो । ...

सिप्रदीको ‘आफ्नो गाडी आफैं सवारी’ अभियान

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यवसायिक अभियान सुरु गरेको छ । यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित छ । यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा पाउनेछन् ।

सिप्रदीको सुमो गोल्ड ‘आफ्नो गाडी आफै सवारी’ अभियान

२१ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले 'आˆनो गाडी आफै सवारी' नामक ब्यबसायिक अभियान सुरु गरेको छ । यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ । यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, …